वीरगञ्ज–बारा औद्योगिक करिडोरका उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुन उल्लंघन गरी सिर्सिया नदीलाई प्रदूषित बनाएको उद्योगमन्त्री गौरीकुमारी यादवले बताइन्। यस प्रदूषणले पशुचौपाया, जीवजन्तु र लाखौँ नागरिकको जनजीवन प्रभावित भएको भन्दै मन्त्रालयले आवश्यक कदम चाल्ने…