प्रदेश झापामा स्थानीय तहको संख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु झापामा स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्ने सम्बन्धमा जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिले सर्वपक्षीय छलफल सुरु गरेको छ। सहभागीहरूले स्थानीय तह पुनरावलोकनसम्बन्धी सरकारी मापदण्ड संशोधन गर्नुपर्ने माग गरेका छन्। हाल झापामा ८… Kamala Devi·जुलाई २८, २०२६