अर्थ / वाणिज्य साउदीको एकतर्फी सिप परीक्षण प्रस्ताव रोक्न व्यवसायीको अवरोध साउदी अरबले नेपालबाट जाने श्रमिकका लागि सिप परीक्षण अनिवार्य गर्ने प्रस्ताव राखेको थियो। नेपाल सरकारले सरकारी माध्यमबाट मात्र सिप परीक्षण गर्ने र शुल्क रोजगारदाताले बेहोर्नुपर्ने अडान राखेपछि प्रस्ताव अघि बढ्न सकेन। नेपालको… Bikram Magar·जुन १८, २०२६