अर्थ / वाणिज्य आगामी आर्थिक वर्षमा सुरुङमार्ग निर्माण तथा अध्ययनका लागि ६७ करोड बजेट पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुरुङमार्ग निर्माण र सम्भाव्यता अध्ययनमा ६७ करोड १ लाख बजेट विनियोजन गरेको छ। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गलाई सर्वाधिक ५० करोड रुपैयाँ छुट्याइएको छ। ग्वार्को–सातदोबाटो–एान्तकुना… Laxmi Bhattarai·जुन १३, २०२६