राजनीति नेपाल ‘बफर स्टेट’ होइन, ऐतिहासिक स्वतन्त्रताको अवमूल्यन ऐतिहासिक रूपमै स्वतन्त्र रहेको नेपाललाई 'बफर स्टेट' भन्नुले आफ्नै गौरवपूर्ण इतिहासको अवमूल्यन हुने विज्ञहरूले बताएका छन्। यसले राष्ट्रिय पहिचानमाथि प्रश्नचिह्न खडा गरेको छ। NM Khabar·अप्रिल १५, २०२६