अर्थ / वाणिज्य सम्पत्ति विवरण बुझाउनेको संख्या दश हजार नजिक, भ्रष्टाचारमा सय उजुरी एक महिनाको अवधिमा १० हजार हाराहारी सार्वजनिक पदधारीले सम्पत्ति विवरण बुझाएका छन्। आयोगमा भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनबारे सयभन्दा बढी उजुरी परेका छन्। आयोगले साउनदेखि सम्पत्ति छानबिन प्रक्रिया अघि बढाउने तयारी गरेको… Arjun Basnet·जुन १४, २०२६