अर्थतन्त्र कोशी प्रदेशमा १० अर्ब खर्च, प्रतिफल शून्य — नयाँ पर्यटन नीतिले के बदल्ला? कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रमा १० अर्ब रुपैयाँ खर्च गरे पनि अपेक्षित प्रतिफल नआएको स्वीकार गरेको छ। अब खुद्रा योजनामा बजेट नछर्ने र गौरवका आयोजनामा केन्द्रित हुने नयाँ नीति ल्याइएको छ। Sarita Pandey·मे ८, २०२६