प्रविधि सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन: उमेर प्रतिबन्धको तयारी सरकार सामाजिक सञ्जालमा बढ्दो विकृति नियन्त्रण गर्न छुट्टै कानुन ल्याउने तयारीमा छ। यसका साथै, बालबालिकाको सुरक्षाका लागि उमेरगत प्रतिबन्ध लगाउने नीतिगत व्यवस्था गरिनेछ। आमसञ्चार र प्रेस काउन्सिल विधेयक छिट्टै सदनमा पेस हुनेछ। Rohan Tamang·३ दिन अघि
मधेश सांसदको समितिले सांसदमाथि नै अनुसन्धानको माग गर्यो, देवानगञ्ज झडपले अन्तर्राष्ट्रिय छविमा धक्का अगस्ट १८, २०२६