राजनीति कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक जेठ २१ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक जेठ २१ गते बिहीबार बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिनेछ। छलफलमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनामाथि जोड दिइनेछ। Laxmi Bhattarai·जुन ३, २०२६
राजनीति कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै, अनुशासन समितिको पनि बैठक अप्रिल २६, २०२६
राजनीति कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि, संसदीय दलको नेता चयन मुख्य एजेण्डा अप्रिल २६, २०२६