प्रदेश राप्रपा बागमतीका ५ सांसद पदमुक्तको सिफारिस: ह्विप उल्लंघनको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै बागमती प्रदेश सभाका पाँच सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्राचार गरेको छ। कारबाहीमा परेका सांसदहरूमा भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे,… Laxmi Bhattarai·सेप्टेम्बर ९, २०२६