राजनीति जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणलाई सम्मान गरिएको छ। गोल्याण फाउण्डेशनले सहिद परिवारका बालबालिकालाई १२ कक्षासम्म छात्रवृत्ति र आमाबुवालाई आजीवन स्वास्थ्य बिमा प्रदान गर्दैछ। आन्दोलनका अगुवाहरूले सत्ता… Laxmi Bhattarai·सेप्टेम्बर ८, २०२६