प्रदेश बारामा ७ लाख ३३ हजारको हरियो केराउ बरामद, व्यवसायीको ‘राजनीतिक पूर्वाग्रह’ आरोप बाराको पचरौतास्थित सचितानन्द रौनियारको खाद्यान्न गोदामबाट ७ लाख ३३ हजार ५ सय रुपैयाँ बराबरको हरियो केराउ बरामद भएको छ। व्यवसायीले भने यसलाई राजनीतिक पूर्वाग्रहका कारण भएको दाबी गरेका छन्। Kamala Devi·२ घण्टा अघि
प्रदेश सशस्त्र प्रहरीद्वारा मधेश प्रदेशबाट ३ महिनामा २७.८५ करोडको अवैध सामान बरामद सेप्टेम्बर २६, २०२६