अर्थ / वाणिज्य नयाँ सवारीसाधन खरिद गर्न अर्थ मन्त्रालयको पूर्व सहमति अनिवार्य नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न अर्थ मन्त्रालयको पूर्व सहमति अनिवार्य गरिएको छ। वैदेशिक भ्रमण र सरकारी भवन भाडामा लिनेसम्बन्धी नयाँ नियमहरू पनि लागू भएका छन्। प्रशासनिक खर्चमा मितव्ययिता अपनाउनुका साथै ठूला भुक्तानीबारे… Sarita Pandey·जुलाई २१, २०२६