भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि अस्थायी आवासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्यालका अनुसार, स्थानीय तहमार्फत परिवारको वास्तविक आवश्यकता पहिचान गरिनेछ। सरकारका अनुसार…