मधेश पूर्वराज्यमन्त्री कुशवाहालाई ४ वर्ष जेल, ३८ लाख जरिवाना जसपा नेता एवं पूर्वराज्यमन्त्री सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले विकास आयोजनामा बजेट मिलाइदिने भन्दै घुस मागेको आरोपमा उनलाई ४ वर्ष १ महिना कैद र ३८ लाख… Arjun Basnet·जुन ४, २०२६