कोशी कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो • कोशी प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । • प्रदेशसभा सचिव सुदर्शन खडकालाई पत्र पठाएर कांग्रेसले विपक्षी बेन्चमा बस्ने निर्णय जानकारी गराएको छ। • कोशी प्रदेशसभामा कांग्रेसका २९… Laxmi Bhattarai·अगस्ट १९, २०२६