मधेश सुनसरी घटना: रवीन्द्र मेहता सहिद घोषणा प्रक्रिया अघि बढ्ने, ७ बुँदे सहमति सुनसरीको देवानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिमा मेहतालाई सहिद घोषणा गर्ने, दोषीमाथि कारबाही, परिवारलाई रोजगारी र स्मृति पार्क निर्माण… Kamala Devi·अगस्ट ११, २०२६