राजनीति जेनजी आन्दोलन दमन प्रकरण: पूर्व गृहमन्त्री रमेश लेखकले दिँदैछन् बयान काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको बयान आज बुधबारदेखि सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा उनलाई उपस्थित गराएर बयान लिन सुरु गरिएको हो। गत भदौमा भएको… Dristy Mishra·अप्रिल १, २०२६