राजनीति राष्ट्रिय सतर्कता केन्द्रद्वारा ११ हजार कर्मचारीमाथि कारबाही सिफारिस राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा ११ हजारभन्दा बढी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ। केन्द्रमा प्राप्त २,५६६ उजुरीमध्ये १,८५४ फर्छ्योट गरिएको छ। सरकारी कार्यालयहरूको अनुगमनमा समय पालना नगर्ने र पोशाक नलगाउने… Laxmi Bhattarai·अगस्ट १२, २०२६