राजनीति विपद् व्यवस्थापन: स्थानीय तहका कर्मचारीलाई कार्यालय नछाड्न सरकारको निर्देशन देशभर बाढी, पहिरो र डुबानको जोखिम बढेपछि सरकारले स्थानीय तहका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिदामा रहेका कर्मचारीलाई समेत तत्काल बिदा छोट्याएर… Laxmi Bhattarai·जुलाई २०, २०२६