अर्थ / वाणिज्य गण्डकीमा सांसदलाई बजेट बाँडफाँट: प्रत्यक्षलाई ४ करोड, समानुपातिकलाई २.८ करोड गण्डकी प्रदेश सरकारले आगामी बजेटमा सांसदहरूलाई योजना माग गर्न बजेट बाँडफाँट गरेको छ। प्रत्यक्ष निर्वाचित सांसदलाई निर्वाचन क्षेत्रमा १ करोडको योजनाबाहेक २.८ करोड र समानुपातिक सांसदलाई २.८ करोड बराबरको योजना दिइएको छ।… Arjun Basnet·जुन १२, २०२६