राजनीति पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरे पूर्वप्रधानमन्त्री झलनाथ खनालले 'समाजवादी जागरण अभियान' घोषणा गर्दै नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका छन्। अभियानको पहिलो भेलाले १५ वटा प्रस्ताव पारित गरेको छ। Sanjay Karki·२ घण्टा अघि