अर्थतन्त्र २५ समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशन, नबुझाए सम्पत्ति रोक्का समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सवारीसाधन बुझाउनुपर्ने २० भन्दा बढी सहकारीको नामावली सार्वजनिक गरेको छ। समितिले बुद्धनगरस्थित कार्यालयमा सवारीसाधन बुझाउन र अन्तिम पटकका लागि अनलाइन मागदाबी प्रणाली खुला गरेको छ। Arjun Basnet·२ दिन अघि