अर्थ / वाणिज्य ७४.७ करोड डलरको एमसिसी परियोजना: रातमाटेमा प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु अमेरिकी अनुदान एमसिसीअन्तर्गत नुवाकोटको रातमाटेमा २९७ किलोमिटर प्रसारण लाइन र दुई सबस्टेसन निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ। कुल ७४.७ करोड अमेरिकी डलर लगानीको यस परियोजनामा अमेरिकाले ५५ करोड डलर अनुदान… Sarita Pandey·जुन ११, २०२६