प्रदेश सत्ता साझेदार दलबीच प्रदेश सरकार सञ्चालनमा समस्या: विश्वप्रकाश शर्मा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सत्ता साझेदार दलहरूबीच प्रदेश सरकार सञ्चालनमा समस्या रहेको बताएका छन्। उनले आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार रहेको स्पष्ट पारे। Laxmi Bhattarai·जुलाई २०, २०२६