राजनीति सत्ता सञ्चालन शैलीमा परिवर्तन: प्रधानमन्त्री बालुवाटार छोडेर सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी निवास बालुवाटारबाटै काम गर्ने विगतको शैलीलाई परिवर्तन गरेका छन्। अब उनी नियमित सिंहदरबार पुगेर कार्यालय समयमै महत्वपूर्ण कार्यहरू सम्पादन गर्नेछन्। NM Khabar·अप्रिल १२, २०२६