प्रदेश मधेशमा पहिलोपटक मधेशवादी दल सत्ताबाहिर, कांग्रेस-एमाले गठबन्धन बलियो संविधान जारी भएपछि मधेश प्रदेशको राजनीतिमा निरन्तर प्रभाव राखेका मधेश केन्द्रित दलहरू पहिलोपटक पूर्ण रूपमा सत्ताबाहिर पुगेका छन्। जसपाका तीन मन्त्रीलाई पदमुक्त गरेपछि एमाले सरकारमा सहभागी भएको छ। राजनीतिक विश्लेषकहरूले दलहरू सत्तामुखी… Sarita Pandey·मे २४, २०२६