डोजरले भत्काएको ९ दिनपछि बल्ल सामान उठाउँदै मेनुका: आधा सामान सद्दे थिएनन् घर भत्काएको ९ दिन बितिसक्दा पनि सयौं सुकुम्बासी परिवार काठमाडौंको सडक किनारामा बस्न बाध्य छन्। डोजरले भत्काउँदा उनीहरूको आधाभन्दा बढी सामान प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेका छन्। प्रशासनले वैकल्पिक व्यवस्था नगर्दा उनीहरूको… Maya Thapa·मे ३, २०२६