अर्थतन्त्र ७५ अर्बको सडक कर कहाँ हरायो? महालेखाले खोल्यो नीतिगत भ्रष्टाचारको पर्दा सडक मर्मतका लागि उठाइएको ७५ अर्ब रुपैयाँमध्ये ६० प्रतिशतभन्दा बढी रकम अन्यत्र खर्च भएको महालेखाको प्रतिवेदनले देखाएको छ। सडक बोर्डले आम्दानीभन्दा ८ अर्बभन्दा बढी खर्च गरेको देखिएको छ, जसले ठूलो अनियमितताको संकेत… Arjun Basnet·मे २७, २०२६