प्रविधि रसुवागढी जलविद्युत् आयोजना बाढीले अस्थायी रूपमा बन्द, मैलुङ सडक जोखिममा लेन्धे खोलामा बाढी आएपछि रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन अस्थायी रूपमा बन्द गरिएको छ। मैलुङ सडकखण्ड जोखिममा परेकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह। भन्सार यार्डका सवारीसाधन सुरक्षित स्थानमा सारिएका छन्। Sanjay Karki·जुलाई १३, २०२६