बागमती भोटेकोशी बाढीले रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति भोटेकोशी बाढीले रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्याएको छ। २८ सरकारी भवन, १४ बैंक, १५०० निजी घर र १० झोलुङ्गे पुल पनि बगाएको छ। हालसम्म १३६५ रसुवाली… Sanjay Karki·सेप्टेम्बर ५, २०२६