राजनीति सरकारले अध्यादेशबाटै नीति कार्यक्रम र बजेट ल्याए सडक आन्दोलनको चेतावनी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत नीति कार्यक्रम र बजेट ल्याए सडक आन्दोलन गर्ने चेतावनी दिएको छ। राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले यस कदमलाई अलोकतान्त्रिक र… Laxmi Bhattarai·अप्रिल २९, २०२६