राजनीति कांग्रेसको चेतावनी: अध्यादेशका दफा-दफामा जवाफ खोज्छौं, सरकारलाई आराम गर्न दिँदैनौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जारी गरेका अध्यादेशमाथि कडा आपत्ति जनाएको छ। कांग्रेस सचेतक निश्कल राईले सरकारले अध्यादेशको बाटो रोजेर संसद्लाई कमजोर पार्न खोजेको आरोप लगाइन्। उनले सरकारलाई अध्यादेशका हरेक दफामा… Laxmi Bhattarai·मे ११, २०२६