कोशी बेपत्ता नागरिकलाई मृतकसरह राहत: प्रदेश सरकारद्वारा सङ्घीय सरकारसँग पहल रसुवाको भोटेकोशी बाढीले कोशी प्रदेशका १६० भन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन्। प्रदेश सरकारले उनीहरूलाई मृतकसरह राहत दिन सङ्घीय सरकारसँग पहल गरिरहेको छ। जलवायु परिवर्तन र अव्यवस्थित पूर्वाधार विकासलाई विपद्को मूल कारण… Sarita Pandey·सेप्टेम्बर ५, २०२६