राजनीति निजामती सेवा विधेयक संसद्मा: १० हजार कर्मचारीलाई अवकाश र पेन्सनमा नयाँ व्यवस्था संघीय निजामती सेवा विधेयकमा तहगत प्रणाली, कर्मचारी हड्तालमा प्रतिबन्ध र बहुविवाह गर्नेलाई सेवा प्रवेशमा रोक जस्ता नयाँ प्रावधान प्रस्ताव गरिएको छ। Laxmi Bhattarai·२ दिन अघि