सङ्गाई युनिभर्सिटीका ९८ नेपालीको उपाधि शंकास्पद, ३५ दिनभित्र प्रमाण पेस गर्न अल्टिमेटम भारतको सङ्गाई युनिभर्सिटीमा पढेका ९८ नेपाली विद्यार्थीको शैक्षिक उपाधिको वैधतामाथि त्रिभुवन विश्वविद्यालयले प्रश्न उठाएको छ। त्रिविले उनीहरूलाई ३५ दिनभित्र सक्कल शैक्षिक प्रमाणपत्र पेस गर्न अल्टिमेटम दिएको छ। Arjun Basnet·अप्रिल २७, २०२६
प्रविधि ९८ नेपाली विद्यार्थीको शैक्षिक उपाधि शंकास्पद: त्रिभुवन विश्वविद्यालयद्वारा ३५ दिने म्याद अप्रिल २७, २०२६