स्वास्थ्य डेंगु सङ्क्रमित २८ सय नाघे, गण्डकीमा प्रकोप उच्च देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको छ। गण्डकी प्रदेशमा सबैभन्दा बढी १,०१० जना सङ्क्रमित भेटिएका छन्। यस अवधिमा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको पुष्टि भएको छ। Kamala Devi·अगस्ट १९, २०२६