प्रदेश कोशी प्रदेशमा डेंगी सङ्क्रमण उच्च, झापा सबैभन्दा जोखिममा कोशी प्रदेशमा डेंगी सङ्क्रमण दर चिन्ताजनक रूपमा बढेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ७९३ जनामा सङ्क्रमण पुष्टि भएको छ। प्रदेशका १३ जिल्लामा फैलिएको यो सङ्क्रमण नियन्त्रण गर्न लामखुट्टे नष्ट गर्ने अभियान तत्काल… Kamala Devi·सेप्टेम्बर २१, २०२६