राजनीति संसदमा प्रधानमन्त्रीको जवाफदेहीता माग गर्दै श्रम संस्कृति पार्टीको वेल घेराउ फागुन २१ को चुनावपछि पहिलो पटक संसदको वेल घेर्दै श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको जवाफदेहीता माग गर्दै पर्चा प्रदर्शन गरेको छ। सभामुख डोलप्रसाद अर्यालले मर्यादामा बसेर विरोध गर्न निर्देशन दिएका छन्। Laxmi Bhattarai·मे १८, २०२६