राजनीति प्रधानमन्त्रीको अभिव्यक्ति: संसद् रेकर्डबाट नहटाएसम्म विपक्षीको अवरोध जारी प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ। नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीले माफी नमागेसम्म र अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद… Laxmi Bhattarai·जुन ९, २०२६