राजनीति सरकारको अध्यादेश सिफारिसको विरोधपछि रास्वपा सांसदहरूसँग छलफलमा सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसको चर्को विरोध भएको छ। यस विषयमा छलफल गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूसँग अनौपचारिक बैठक आयोजना… Laxmi Bhattarai·अप्रिल २९, २०२६