राजनीति प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न- अध्यादेश ल्याएर संसदीय गरिमाको किन अवमूल्यन? प्रमुख प्रतिपक्ष र अन्य दलले सरकारले संसद् छलेर अध्यादेशमार्फत विधेयक ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका छन्। यसलाई 'बलमिच्याइँको राजनीति' भन्दै संसदीय गरिमाको अवमूल्यन गरिएको टिप्पणी गरेका छन्। यस्तै, सरकारले पहुँचवालाको ६२२… Arjun Basnet·अप्रिल २८, २०२६