संघीय संसद्मा प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि चर्को दबाब दिने कांग्रेस-एमाले कोशी प्रदेशमा भने सरकारप्रति मौन देखिएका छन्। कोशी प्रदेश सभामा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको अभ्यास लगभग शून्य छ। सांसदहरूको निष्क्रियता र दलहरूको सत्ताकेन्द्रित राजनीतिले…