राजनीति नेपाली कांग्रेसद्वारा संवैधानिक परिषदको अध्यादेश र प्रधानन्यायाधीश सिफारिसको विरोध: शक्ति पृथकीकरणको सिद्धान्तमा प्रहार नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा बिहीबार भएको प्रधानन्यायाधीश सिफारिसप्रति असहमति जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालीसेले यो कदमले लोकतन्त्रको मर्म र शक्ति पृथकीकरणको सिद्धान्तमाथि प्रहार गरेको बताएका छन्। Laxmi Bhattarai·मे ८, २०२६
राजनीति संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट फिर्ता: पुनर्विचारका लागि सरकारलाई पठाइयो मे ३, २०२६