अर्थ / वाणिज्य आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत, अर्थमन्त्रीले तोडे ब्रिफकेस परम्परा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दा नेपाली कागजमा बेरिएको मस्यौदा प्रयोग गरी दशकौंदेखिको ब्रिफकेस बोक्ने परम्परा तोडेका छन्। स्वीकृत बजेट आज… NM Khabar·मे २९, २०२६