राजनीति सरकारले ४ मन्त्रालय खारेज गर्ने तयारी, संघीय मामिला प्रधानमन्त्री कार्यालयमा गाभिने सरकारले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिनेछ। Laxmi Bhattarai·मे ३, २०२६