मधेश गढीमाईका मेयर यादवसहित ४ जनाविरुद्ध २.५७ करोडको भ्रष्टाचार मुद्दा रौतहटको गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवसहित चार जनाविरुद्ध २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व हिनामिना गरेको अभियोगमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा समनपुर घाटको… Kamala Devi·जुलाई ७, २०२६