Business शेरबहादुर गोल्छा पक्राउ: सेयर बजारको शंकास्पद कारोबारमा संलग्नताको प्रश्न नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेरबहादुर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा उनीमाथि सेयर बजारमा अनियमितताको आरोप छ। Arjun Basnet·अप्रिल २३, २०२६