अर्थ / वाणिज्य दीपक भट्ट र सुलभ अग्रवालको संगठित शेयर जालसाजी कारोबारमा शेखर गोल्छाको संलग्नताको प्रारम्भिक अनुसन्धानले खुलायो धितोपत्रको मूल्यमा हेरफेर गरी संगठित शेयर जालसाजी गरेको आरोपमा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवालको कारोबारमा व्यवसायीक नेता शेखर गोल्छाको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। नेपाल धितोपत्र बोर्डले यस… Arjun Basnet·अप्रिल २५, २०२६