अर्थ / वाणिज्य एनसेलको प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडको शेयर खरिद-बिक्रीसम्बन्धी सरकारी छानबिन प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रतिवेदन सार्वजनिक गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। Sunita Rai·अगस्ट १४, २०२६
अर्थ / वाणिज्य एनसेल शेयर खरिद-बिक्री प्रतिवेदन सार्वजनिक: अर्बौंको शंकास्पद कारोबारको खुलासा अगस्ट ११, २०२६